देशभर निर्वाचन, बागबजारलाई भ्याइनभ्याइ (फोटो फिचर)

लोकपथ
78
Shares

काठमाडौं । आगामी ४ मंसिरमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान हुँदै छ । उम्मेदवारसहित राजनीतिक दलका नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् ।

दलका चुनावी प्रचार सामग्री छाप्न बागबजारमा छापा कारखानालाई भ्याइनभ्याइ छ । ती छापा कारखानाले विभिन्न राजनीतिक दलका झण्डा, चुनाव चिह्नअंकित मास्कलगायतका सामग्री छापिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?