के भन्छन् काठमाडौं–३ का मतदाता ? (भिडियो हेर्नुहोस्)

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि लोकपथले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा पुगेर मतदाताहरुसँगको कुराकानीलाई निरन्तरता दिएको छ ।

के भन्छन् काठमाडौं क्षेत्र नं ३ का मतदाता ? अघिल्लो पटक जितेर गएका प्रतिनिधिहरुसँग खुसी छ कि छैनन् ?

हेर्नुहोस् लोकपथले तयार पारेको सामग्री :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?