ओलीले गरे त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन (फोटोफिचर)

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन गरेका छन् । अध्यक्ष ओली बुधबार बिहान त्रिपुरेश्वरस्थित महादेव मन्दिर पुगेर दर्शन गरेका हुन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुअगाडी ओलीले महादेव मन्दिरको दर्शन गरेका हुन् ।

ओलीले नानक मठको पनि दर्शन गरेका थिए ।

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?