रियालिटी सोमा सहभागी हुने नेता पार्टीबाट निलम्बित

लोकपथ
28
Shares

काठमाडौं । बेलायतमा कोरोना भाइरस महामारीको समयमा रियालिटी टिभी कार्यक्रममा सहभागी भएको भन्दै पूर्व स्वास्थ्यमन्त्री म्याट ह्यान्कक निलम्बनमा परेका छन् ।

कोभिड लकडाउन उल्लंघन गरेको भन्दै सत्तारुढ कन्जरभेटिभ पार्टीले ह्यान्ककलाई मंगलबार निलम्बन गरेको हो । ४४ वर्षीय सांसद आइटीभीको पछिल्लो ऋंखला ‘आइ एम सेलिब्रेटी गेट मी आउट अफ हेयर’ मा सहभागी भएका थिए ।

ह्यानकको पुस्तक ‘प्यान्डेमिक डाइरिज । द इन्साइड स्टोरी अफ ब्रिटेनन्स व्याटल एग्नेस्ट कोभिड’ डिसेम्बरमा प्रकाशित हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?