६१ निर्वाचन क्षेत्र महिलाविहिन (सूचीसहित)

लोकपथ
77
Shares

काठमाडौं । आसन्न मंसिर ४ को निर्वाचनमा ६१ निर्वाचन क्षेत्र महिला उम्मेदवारविहिन भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार ६१ ीनर्वाचन क्षेत्र महिला उम्मेदवार नभएको पाइएको हो ।

जसमा प्रदेश नं १ का ११ निर्वाचन क्षेत्र महिलाविहिन भएको छ । त्यसैगरी मधेश प्रदेशका १४ वटा निर्वाचन क्षेत्र महिलाविहिन भएको निर्वाचन आयोगले जनाएको छ ।

हरेक राजनीतिक दलले महिलाहरुलाई प्राथमिकता दिने भने पनि व्यवहारत भने महिलाहरु कम मात्रामा मात्रै उम्मेदवारको रुपमा पर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?