एमालेको घोषणा : १०० खर्ब जिडिपी, प्रतिव्यक्ति आय ३ लाख पुर्याउने

लोकपथ
70
Shares
???????? (????) ?? ??????? ????? (?????)?? ??????? ???? ????? ??? ?????? ??? ??????????-? ?????????? ?????? ?????? ??????? ??????? ?????????? ? ??????– ????????? ???????, ????

काठमाडौं । नेकपा एमालेले आगामी ५ वर्षमा कुल ग्रार्हस्थ उत्पादन (जिडिपी) १०० खर्ब पुर्याउने घोषणा गरेको छ ।

एमालेले मंगलबार आगामी निर्वाचनको घोषणा सार्वजनिक गर्दैे आगामी ५ वर्षपछि जिडिपी १०० खर्ब पुर्याउने जनाएको हो ।

त्यसैगरी आगामी ५ वर्षभित्र २५ लाख विदेशी पर्यटक भित्र्याउने घोषणा समेत गरेको छ ।
कृषिको व्यवसायीकरण गर्ने प्रतिबद्धतासहित सबै किसिमका उद्योगको विस्तार राष्ट्रिय आयमा उल्लेख वृद्धि गरिने समेत जनाइएको छ ।

त्यस्तै आगामी ५ वर्षभित्र प्रतिव्यक्ति आय ३ लाख (२४०० अमेरिकी डलर) पुर्याउने समेत उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?