हेटौँडा–काठमाडौं रोप वे सेवालाई पुनः सञ्चालन गर्ने एमालेको घोषणा

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेले बन्द रहेको हेटौँडा–काठमाडौं रोप वे सेलाई ब्युताउने घोषणा गरेको छ ।

मंगलबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले रोप वेलाई पुनः सञ्चालन गरी काठमाडौं केन्द्रित मालसामानको ढुवानी गर्ने बताएको हो ।

त्यसैगरी आगामी ५ वर्षमा एमालेले भौतिक संरचना निर्माणदेखि यायातात सुविधालाई दृढताका साथ अघि बढाउने घोषणा समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?