काठमाडौं । नेकपा एमालेले आगामी २ वर्षमा नेपाललाई पूर्ण साक्षर बनाउने प्रतिबद्धता गरेको छ ।
आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एमालेले २ वर्षभित्र नेपाललाई साक्षर बनाउने बताएको हो ।
स्थानीय निकायसँग समन्वय गरि नेपाललाई साक्षर बनाउने बताएको हो ।
घोषणापत्रमा नेकपा एमालेले २० वटा ग्यारेन्टी र ४ संकल्प रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया