एमालेको घोषणापत्र डिजिटल माध्यमबाट सार्वजनिक

लोकपथ
7
Shares

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेका छन् ।

मंगलबार काठमाडौमा एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल माध्यमबाट घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा आगामी ५ वर्षको एमालेको प्रतिबद्धताहरु समावेश गरिएको बताइएको छ ।
त्यसैगरी ४ संकल्पहरु रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?