काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आजबाट थुनछेक बहस हुँदैछ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमवार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सोमबार अभियोगपत्र दायर गरिएकोमा मंगलबारदेखि थुनछेक बहस हुने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया