विदेशी मुद्राको आजको विनिमयदर, कुन देशको कति ?

लोकपथ
169
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी १ डलरको खरिददर १३२ दशमलव १६ पैसा छ भने बिक्रीदर १३२ दशमलव ७६ पैसा रहेको छ । युरो १ को १३१ दशमलव २६ पैसा खरिददर र १३१ दशमलव ८६ पैसा बिक्रीदर छ ।

क्यानेडियन डलर १ को खरिदर ९६ दशमलव ६९ पैसा, अष्ट्रेलियन डलर ८४ दशमलव ४८, सिँगापुर डलर ९३ दशमलव ३६ छ । चिनियाँ युआन १८ दशमलव ११, साउदीको रियाल ३५ दशमलव १८, कतारी रियाल ३५ दशमलव ९६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?