१३ चैत्र २०७९, सोमवार

डेंगु संक्रमणका कारण नेपालमा थप २ जनाको मृत्यु

२०७९,कार्तिक,१४,सोमवार १६:४१

18
Shares

काठमाडौं । नेपालमा डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार थप दुई जनाको डेंगु संक्रमणबाट ज्यान गएको हो । यो सँगै नेपालमा गत साउन महिना यता ५४ जनाले डेंगुका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै, पछिल्लो विवरण अनुसार ३ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै ७ प्रदेशका ७७ वटै जिल्लामा साउन महिना यता ४६ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: २०७९,कार्तिक,१४,सोमवार १६:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मिटरब्याज पीडितलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च प्रवेश गर्न रोक लगाएसँगै पीडितहरु आक्रोशित बनेका छन् । विशेषगरी मधेशका विभिन्न जिल्लाबाट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मिटरब्याज पीडितहरुको पक्षमा ऐक्यबद्धता जनाएका छन् । ११ दिन हिँडेर महोत्तरीबाट

काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटको बुँदा नं १४१ मा व्यवस्था गरेको मिर्गौला पीडितलाई डाइलासिसका लागि मासिकरूपमा रु

कोशी । कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को परिवारलाई राहतस्वरुप रू

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६