२ सातापछि प्रचण्डपत्नी सीता अस्पतालबाट डिस्चार्ज

लोकपथ
70
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

स्वास्थ्यमा समस्या देखिएर ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको दाहालको स्वास्थ्य अवस्थामा सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको उनकी छोरी गंगा दाहालले जानकारी दिइन् ।

उनलाई १५ दिन अस्पतालमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?