आइएमर्इ : नेत्रबहादुर मल्लले पाए एक लाख रुपैयाँ

काठमाडौं। 'आइएमर्इ' रेमिटेन्सबाट पैसा पठाउने नेत्रबहादुर मल्लले एक लाख रुपैयाँ  प्राप्त गरेका छन् ।

कम्पनीले दशैं,तिहार र छठलार्इ लक्षित गर्दै ल्याएको  यो योजनामा क्योदाइ रेमिटेन्स जापानबाट मल्लले 'आइएमर्इ'मा पैसा पठाएका थिए।

सफ्टवेयरमार्फत लक्की ड्र गर्दा मल्ल विजेता घोषित भएका हुन्। कम्पनीका प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेल र रुद्रराज पौडेलको उपस्थितीमा लक्की ड्र भएको थियो।

यो योजना अनुसार अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँच जना र दैनिक ‘लक्की ड्र’ बाट तीन सय जना सेवाग्राही विजेता बनिसकेका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?