काठमाडौं । रुपन्देही क्षेत्र नम्बर–२ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिएका गणेश पौडेलको घरमा बम भेटिएको छ ।घरको गेटमा प्रेसर कुकर बम भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बमलाई डिस्पोज गरेको छ ।
कार्टुनमा खतरा लेखेर राखेको वस्तु प्रेसर कुकर बम रहेको र सेनाले डिस्पोज गरेको इलाका प्रहरी कार्यलयले बुटवलले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया