राप्रपाले सोमबार घोषणापत्र सार्वजनिक गर्दै

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भोलि (सोमबार) घोषणापत्र सार्वजनिक गर्ने भएको छ । सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नेछन् ।

घोषणापत्र सार्वजनिक कार्यक्रम काठमाडौंको बानेश्वर वैक्वटमा हुनेछ । पूर्ण समानुपातिक संसद र सांसद मन्त्री हुन नपाउने व्यवस्था पनि घोषणा पत्रमा समेट्ने तयारी छ।

भ्रष्टाचार रोक्ने र सम्पति छानबिन गर्न नागरिक आयोग गठन गर्ने एजेण्डा पनि घोषणा पत्रमा समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?