आजको विनिमय : अमेरिकी डलर र युरोको मूल्य बराबर

लोकपथ
259
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

सार्वजनिक विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा तय गरेको छ भने बिक्रीदर १३२ रुपैयाँ २६ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ ।

डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?