एमाले गण्डकी प्रदेशको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

लोकपथ
65
Shares
k|lta4tfkq ;fj{hlgs kf]v/f !# sflQs M cf;Gg dlª;/ $ sf] lgjf{rgsf nflu g]kfn sDo’lgi6 kf6L{ -Pdfn]_ u08sL k|b]zn] tof/ u/]sf] k|lta4tfkq ;fj{hlgs ub}{ g]skf -Pdfn]_sf g]tf u0f . tl:a/ M hd’gfjiff{ zdf{÷/f;;

कास्की । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

एमाले गण्डकी प्रदेश कमिटीले तयार गरेको प्रतिबद्धतापत्र आइतबार सार्वजनिक गरिएको हो । सुशासन, समृद्धि र समाजवादको आधार गण्डकी प्रदेशमा एमालेको सरकार भन्ने नाराका साथ एमाले गण्डकीले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?