बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

लोकपथ
84
Shares
Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

बझाङ । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आइतबार बिहान ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लाहरुमा गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?