यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको सटही दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि १ अमेरिकी डलरको खरिददर ११७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ११८ रूपैयाँ १९ पैसा तोकेको छ ।
युरो १ को खरिददर १३३ रूपैयाँ ४९ पैसा र बिक्रीदर १३४ रूपैयाँ १७ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १४९ रूपैयाँ ८४ पैसा र बिक्रीदर १५० रूपैयाँ ६० पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८३ रूपैयाँ ४४ पैसा र बिक्रीदर ८३ रूपैयाँ ८७ पैसा तोकिएको छ ।
यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ४२ पैसा र बिक्रीदर १० रूपैयाँ ४८ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६ रूपैयाँ ९८ पैसा, साउदी अरेबियन रियालको खरिददर ३१ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५१ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कतारी रियाल १ को खरिददर ३२ रूपैयाँ ३० पैसा र बिक्रीदर ३२ रूपैयाँ ४६ पैसा, युएर्इ दिहराम १ को खरिददर ३१ रूपैयाँ १ पैसा र बिक्रीदर ३२ रूपैयाँ १८ पैसा, मलेसियन रिंगेट १ को खरिददर २८ रूपैयाँ १२ पैसा र बिक्रीदर २८ रूपैयाँ २६ पैसा कायम भएको छ ।
यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ३२ पैसा र बिक्रीदर १० रूपैयाँ ३७ पैसा, कुवेती दिनार १ को खरिददर ३८६ रूपैयाँ ९९ पैसा तथा बिक्रीदर ३८८ रूपैयाँ ९७ पैसा र बहरार्इन दिनार १ को खरिददर ३११ रूपैयाँ ९९ पैसा तथा बिक्रीदर ३१३ रूपैयाँ ५८ पैसा तोकिएको छ।
वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।