टीकापुरमा एक युवती मृत फेला

लोकपथ
39
Shares

धनगढी । कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको टीकापुर नगरपालिका ६ मिलनपुर शिबिर बस्ने ३५ वर्षीया सिता चौधरी मृत फेला परेकी हुन् ।

शुक्रवार उनी आफ्नै घर नजिक डंग्रनिया कुलोमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?