३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकको उपचार निःशुल्क गर्छौँ : कांग्रेस

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने बताएको छ ।

शनिबार आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले ३/७३ को नारा अघि सारेका हो ।

कांग्रेसले ५ वर्षभित्र सबै नागरिकको बिमा गर्ने बताएको छ ।

त्यस्तै, ६५ वर्षमाथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अत अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंमसेविकालाई निःशुल्क बिमा गर्ने कांग्रेसले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?