नेपाली कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता नामकरण गरेर कांग्रेसले घोषणापत्र सार्वजनिक गरिएको हो ।

‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारा राखेर कांग्रेसले घोषणापत्र सार्वजनिक गरेकाे छ ।

शनिबार पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधीकारीले घोषणापत्र सार्वजनिक गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले घोषणापत्र लेखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?