सत्तारुढ गठबन्धनका उम्मेदवारहरुको नामावली सार्वजनिक, को कहाँ ? (सूचीसहित)

लोकपथ
91
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार बनेकाहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

गठबन्धनले पहिलेको सत्ता साझेदार दल र तालमेलका लागि आएको लोकतान्त्रिक समाजवादीका उम्मेदवारहरुको समेत नाम सार्वजनिक गरेको हो ।

जसमा १६५ निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरुको विवरण रहेको छ ।

त्यसो त गठबन्धनमा सहमति हुन नसकेपछि देशका केही निर्वाचन क्षेत्रमा भने गठबन्धनमा आवद्ध दलहरुबीच मित्रवत प्रतिष्पर्धा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?