पशुपतिनाथ मन्दिर परिसरको संस्कृत वेद विद्याश्रममा गाईको पूजा (फोटोफिचर)

लोकपथ
65
Shares

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवम् यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

फोटोफिचर :-

तस्बिरहरु : निशान्त सिंह गुरुङ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?