१२ माघ २०७९, बिहीवार

इम्पेरिमेन्ट चार्ज बढेसँगै घट्यो सिद्धार्थ बैंकको नाफा

२०७९,कार्तिक,७,सोमवार ११:४८

63
Shares

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ बैंकको खुद नाफा घटेको छ । यस अवधिमा खुद नाफा ४७ दशमलव ४८ प्रतिशतले घटेर ४९ करोड ८२ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यसले ९४ करोड ८७ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा इम्पेरिमेन्ट चार्ज ह्वातै बढेकाले खुद नाफा प्रभावित भएको हो । गतवर्ष २० करोड ८५ लाख १३ हजार रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष ८९ करोड ३० लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

वितरणयोग्य नाफा भने ३११ दशमलव ३९ प्रतिशत ले बढेर एक अर्ब २२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १५ पैसा छ ।

प्रकाशित मिति: २०७९,कार्तिक,७,सोमवार ११:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको समृद्धिका लागि सम्पूर्ण रुपमा समर्पित हुने प्रतिवद्धता जनाएका छन् । मारवाडी सेवा समितिको

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमा नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार बिन्दूमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका छन् । ७१

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ ८ गते अध्यावधिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप रकम

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६