तिहारको बिदामा शाखा खुल्ला रहने बैंकहरु (सूचीसहित)

लोकपथ
91
Shares

काठमाडौं । तिहार बिदामा पनि बैंकहरुले सेवा दिने भएका छन् । वाणिज्य बैंकहरुले यस वर्षको तिहार तथा छठ बिदा अवधिमा पनि शाखा तथा विभिन्न काउन्टर सञ्चालन गरि सेवा दिने भएका हुन् । तिहार बिदाको बेलामा ग्राहकलाई सहज बैंकिङ्ग सुविधा प्रदान गर्न बैंकहरुले शाखा खुला गर्ने भएका हुन् ।

बैंकहरुले देशका सातै वटा प्रदेशमा छुट्टा–छुट्टै शाखा तथा काउन्टर सञ्चालन गरि फरक –फरक समयमा सेवा दिने भएका हुन् ।

ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु बैंक, मेगा बैंक, सिभिल बैंक, लक्ष्मी बैंकले बैंकले तिहार, छठ बिदामा पनि बैंकिङ्ग सेवा प्रदान गर्ने भएका हुन् । बैंकले सातै प्रदेशका विभिन्न शाखा मार्फत सेवा दिने भएको हो । बैंकका यी शाखा खुल्ला रहने वाणिज्व बैंकहरुले जनाएका छन् ।

शाखा खुल्ला रहने बैंकहरुको यस्तो छ  सूची :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?