सर्वोच्चको आदेश आयो, अब चुनाव नसर्ने पक्का

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि फरकफरक मतपत्र हुनुपर्ने मागसहित सर्वोच्चमा दायर रिटको फैसला आएको छ ।अदालतले निवेदकको माग अनुसार अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको छ ।प्रतिनिधि र प्रदेशसभाका लागि एउटै मतपत्र हुँदा मतदाता झुक्किने भन्दै फरक मतपत्रको मागसहित राजपाका नेता सवेन्द्रनाथ शुक्लले दायर गरेको रिटमा सर्वोच्चले आज अन्तिम फैसला अाएकाे हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?