उपत्यकामा राति ९ बजेपछि देउसी भेलो खेल्न नपाइने

लोकपथ
65
Shares

काठमाडौं । उपत्यकामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । शुक्रवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले यससँगै उपत्यकामा पटाकालगायतका वस्तु पड्काउन निषेध गरिएको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?