दृष्टिविहीनहरुले गरे काठमाडौं महानगर अगाडि प्रदर्शन (फोटोफिचर)

लोकपथ
13
Shares

काठमाडौं । बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालय बाहिर दृष्टिविहीनहरुले प्रदर्शन गरेका छन्। उनीहरुले कार्यालयको प्रवेशद्वार बाहिर प्रदर्शन गरेका हुन्।

रोजगारी र व्यवसाय छुट्टै स्थानको व्यवस्था माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

फोटोफिचर :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?