१३ चैत्र २०७९, सोमवार

डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु, ७ सय ६१ जनामा संक्रमण

२०७९,कार्तिक,३,बिहीवार १५:३५

18
Shares

काठमाडौं । नेपालमा डेंगुका बिरामी बढ्दो क्रममा छन् । देशभरका ७ वटै प्रदेशका ७७ जिल्लामा डेंगु फैलिसकेको छ ।

गत साउन महिना यता देशभरमा ४२ हजार, ५ सय ४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसा सो अवधिमा ५१ जनाको डेंगु संक्रमणका कारण ज्यान गएको छ ।

डेंगु सक्रमणको ४८ घण्टे व्रिफिङका अनुसार सो अवधिमा थप दुई जना डेंगुका बिरामीको मृत्यु भएको छ भने ७ सय ६१ जना नयाँ संक्रमित फेला परेका छन् ।

प्रकाशित मिति: २०७९,कार्तिक,३,बिहीवार १५:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मिटरब्याज पीडितलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च प्रवेश गर्न रोक लगाएसँगै पीडितहरु आक्रोशित बनेका छन् । विशेषगरी मधेशका विभिन्न जिल्लाबाट

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका लागि सरकारी निवासको टुंगो लागेको छ । लैनचौरस्थित पूर्व उपराष्ट्रपति परमानन्द झा र

काठमाडौं । महोत्तरीबाट हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजी पीडितहरुलाई काठमाडौं महानगरले खुलामञ्चमा बस्न नदिने भएको छ । महोत्तरीबाट आइतबार काठमाडौंको मातातीर्थमा

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले एक हप्तामै लाइसेन्स दिने व्यवस्था गर्न लागेको बताएका छन् ।

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६