रियल मड्रिडको सहज जित

लोकपथ
182
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले इल्चेलाई ३-० अन्तरले पराजित गरेको छ ।

रियलको जितमा फेडेरेका भाल्भर्डे, करिम बेन्जेमा र मार्को असेन्सोले एक एक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?