इमर्जिङ्ग नेपालको कम्पनी सचिवमा रमेश बेल्वासे नियुक्त

लोकपथ
13
Shares

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको ७१ औं सञ्चालक समितिको बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेलबासेलाई कम्पनीको सचिवमा नियुक्त गरेको छ ।

बैठकले कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको सञ्चालकमा समेत बेल्बासेलाई सिफारिस गरेको बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?