काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.३० अंकले घटेको छ ।
यससँगै सूचक १८५८.०३ विन्दुमा अडिएको छ । ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको ११ सय ३० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १६ वटा कम्पनीको कारोबार भएको छ । तीनवटा कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया