तालिम गर्दै म्यादी प्रहरी (फोटोफिचर)

लोकपथ
13
Shares

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीको तालिम जारी छ ।

गत असोज ३० गतेदेखि सुरु गरिएको म्यादी प्रहरीको तालिम कात्तिक ८ गतेसम्म हुनेछ । निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीको माग गरिएको थियो ।

तालिम गर्दै म्यादी प्रहरीहरु फोटोमा :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?