१३ चैत्र २०७९, सोमवार

राष्ट्र बैंकद्वारा कुमारी बैंकले प्रस्ताव गरेको लाभांश स्वीकृत

२०७९,आश्विन,३०,आईतवार १३:५२

18
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा कुमारी बैंकले प्रसताव गरेको लाभाशं स्वीकृत गरेको छ । कुमारी बैंकको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तथा प्रस्तावित नगद लाभांश १२ दशमलव ५ प्रतिशत नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको हो ।

योसँगै राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने कुमारी बैंक दोस्रो बैंक भएको छ । आफ्ना देशव्यापी १ सय ९८ शाखा सञ्जाल, १ सय ९५ एटिएम, ५४ शाखारहित बैंकिङ्ग इकाई तथा ३४ एक्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वितिय सेवा सुविधा बैंकले दिँदै आएको छ ।

बैंकले आगामी दिनमा पनि प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,३०,आईतवार १३:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्याङ्जाको गल्याङ नगरपालिकाले आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६