धनी बन्न जान्नै पर्ने टिप्सहरु

धनी बन्ने चाहना सबैको मनमा हुन्छ । तर यसको लागि धेरै मेहनतको आवश्यकता हुन्छ ।

संसारमा बिल गेट्स, मार्क जुकरवर्ग, स्टेभन जब्स जस्ता मानिसको व्यवसायीक सफलताको कुरा सुनेका छौँ । उनीहरुको सफलताको सुत्र के होला भनेर सोचिरहेका हुन्छौँ । तर बिभिन्न अध्ययन अनुसन्धानले यस्ता सुत्रहरु पत्ता लगाएका छन्  । 

  • नयाँ बिचार, आईडिया र लक्ष्यमा सधै केन्द्रित हुनुहोस् ।  
  • नयाँ प्रविधीसँग अपडेट रहनुहोस् । 
  • प्रथमिकता निर्धारण गर्नुहोस् । 
  • आइटिको प्रयोग बढाउनुहोस् । 
  • दोस्रो व्यतिmलाई आवश्यकता भन्दा बढी ध्यान नदिनुहोस् । 
  • लक्ष्यको लिस्ट धेरै नराख्नुहोस् । 
  • स्वास्थ्यको ख्याल गर्नुहोस् । 
  • सामान खरिद गर्दा आवश्यकता हेर्नुहोस् । 
  • टेलिभिजन कम हेनुहोस् । 
  • आफ्नो लक्ष्य सबै भन्दा गोप्य राख्नुहोस् । 
  • कुनै गल्ती भएमा माफी माग्न नर्बिसिनुहोस् । 
  • सकारात्मक सोँच राख्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?