नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आइतबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २ पैसा र विक्रिदर ११७ रुपैयाँ ६२ पैसा रहेको छ । 

यस्तै स्वीस फ्यांक एकको खरिददर ११७ रुपैयाँ ५० पैसा र विक्रिदर ११८ रुपैयाँ १० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ २७ पैसा र विक्रिदर १३४ रुपैयाँ ९६ पैसा रहेको छ ।

विनिमय दर विस्तृतमा तालिका


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?