रेशम चौधरीको पनि उम्मेदवारी खारेज

लोकपथ
119
Shares

काठमाडौं । बर्दिया–२ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका रेशम चौधरीको पनि उम्मेदवारी खारेज भएकाे छ ।

टीकापुर घटनामा दोषी ठहर भएका चाैधरी हाल कारागारमा छन् ।

प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) अनुसार रेशम चौधरी उम्मेदवार बन्न अयोग्य ठहर भएका हुन् । ऐन अनुसार कैदमा बसेको व्यक्ति कैदमा रहेको अवधिभर उम्मेदवार बन्न अयोग्य हुनेछ ।

 

कैलाली-५ मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी खारेज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?