देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज

लोकपथ
182
Shares
;’b”/klZrdf~rn ;/f]sf/ d~r g]kfnsf] ;fwf/0f;ef ;df/f]x uf}zfnf, @@ h]7M k|wfgdGqL z]/axfb’/ b]pjf cfOtaf/ ;’b”/klZrdf~rn ;/f]sf/ d~r g]kfnsf] !!cfF} ;fwf/0f;efnfO{ ;Daf]wg ub}{ . tl:a/M/f]zg ;fksf]6f÷/f;;

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।

मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै कांग्रेस बीपीका तर्फबाट प्रतिनिधि सभा उम्मेदवार कर्ण मल्लले उजुरी दिएका थिए । तर, मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?