चिनियाँ राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाई भेट

लोकपथ
78
Shares

काठमाडौं । नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले परराट्रमन्त्री डा.नारायण खड्कासँग बिदाई भेट गरेकी छन् । भेटवार्ता आज परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा द्विपक्षीय हितका बिषयमा छलफल भएको थियो । परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नुअघि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्र सचिव भरतराज पौड्यालसँग पनि बिदाई भेट गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?