यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
364
Shares

काठमाडौं । नेपाल राष्ट्र बै‌कले आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४२ पैसा र बिक्रीमा १३२ रुपैयाँ २ पैसा निर्धारण गरेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२८ रुपैयाँ १६ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमूल्य ९५ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ १४ पैसा, सि‌गापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९१ रुपैयाँ ८८ पैसा र जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४ पैसा र बिक्रीमा ९ रुपैयाँ ८ पैसा रहेको छ ।

त्यसैगरी चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीमा १८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३५ रुपैयाँ १२ पैसा रहेको छ । त्यसैगरी, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ २६ पैसा र बिक्रीमा २८ रुपैयाँ ३९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९ रुपैयाँ २५ पैसा छ ।

त्यस्तै, कुवेती दिनार एकको खरिददर ४२३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४२५ रुपैयाँ ४७ पैसा र बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५० रुपैयाँ १६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?