‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ (फोटोफिचर)

लोकपथ
182
Shares

काठमाडौं । नेपालको अरु कुनै ठाउँमा नहुने किसिमको गजुर मुनि र गजुरभन्दा माथि देवताको मूर्ति हुने भएकोले यसलाई कहीँ नभएको जात्रा भनिएको हो। जात्रामा यस्ता तीन वटा रथ वा खट हुन्छ।

रथहरु आमा, बाबु र छोराको रुपमा मानिन्छ। हाँडीगाउँको ठटुटोलमा बन्ने रथ ब्रह्मा वा बाबुको हुन्‍छ। न्यालमा टोलमा छोरा विष्णुको रथ बनाइन्छ। कोटाल टोलमा भने आमा या महेश्वर भनिनेको रथ तयार गरिन्छ।

फोटोफिचर:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?