निम्वसद्वारा पाँच वस्तुको तेस्रो मुलुकमा निर्यात सुरु

लोकपथ
13
Shares

काठमाडौं । निम्वसले पाँच वस्तुको तेस्रो मुलुकमा निर्यात सुरु गरेको छ । निम्वसका अनुसार दसैँबाट अचार, मसला, पिठो, चिउरा, गेडागुडीलगायतका वस्तुहरुको निर्यात सुरु गरिएको हो ।

हालका लागि क्यानडामा मात्र निर्यात सुरु गरिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीले आउने दिनहरुमा अरु विभिन्न देशहरुमा निर्यात गर्ने योजना बनाएको छ ।

कम्पनीको यस कार्यले देशको निर्यातमा केही योग्दान पुर्‍याउनुको साथै विदेशी मुद्रा भित्राइ देशको अर्थतन्त्रमा थप योगदान पुर्‍याउने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?