प्रि–ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढ्यो

लोकपथ
26
Shares

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढेको छ । यससँगै सूचक १९०१.२५ विन्दुमा आएको छ । सोमवार बिहान ११ बजेसम्म एक लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको २८२ कित्ता सेयर खरिद–बिक्री भएको छ । यो सेसनमा कुल ११ वटा कारोबार भएको छ । नौ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?