धनुषा–३ मा जुली महतोले गराइन् मनोनयन दर्ता

लोकपथ
286
Shares

धनुषा । धनुषा क्षेत्र नम्बर ३ मा नेकपा एमाले–जसपा गठबन्धनबाट जुली महतोले उम्मेदवारी दर्ता गराएकी छिन् । क्षेत्रीय निर्वाचन कार्यालय तिरहुतिया गाछी पुगेर एमाले नेतृ महतोले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनीसँगै जसपाबाट धनुषा क्षेत्र ३ (क) का लागि जितेन्द्र यादव र एमालेबाट (ख) का लागि दिपेन्द्र ठाकुरलेसँगै उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?