प्रचण्डले गरे गोरखा–२ बाट उम्मेदवारी दर्ता

लोकपथ
91
Shares

गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

उनले गोरखा–२ बाट उम्मेदवारी दर्ता गरेका हुन् । डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

चितवन छाडेर प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?