कांग्रेसका उदयशमशेर राणाले गराए उम्मेदवारी दर्ता

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसका उदयशमशेर राणाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि ललितपुर १ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

यसअघि २०७४ सालमा एमालेका उम्मेदवार नवराज सिलवालसँग उनी सोही क्षेत्रमा पराजित भएका थिए ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आइतवार मनोनयन दर्ता प्रक्रिया भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?