नेपाली कांग्रेसको सुदूरपश्चिमबाट समानुपातिक सूचीमा को–को परे ? (सूचीसहित)

लोकपथ
35
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतवार बिहान सार्वजनिक गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा नेपाली कांग्रेसले पेश गरेका २१ जनाको नामावली सार्वजनिक भएको हो ।

जसअनुसार प्रतिनिधिसभातर्फ आदिवासी जनजाति, खसआर्य, दलित, थारुसहितका उम्मेदवारलाई कांगेसले समाबेशी सूचीमा राखेको छ । राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए ।

यी हुन् कांग्रेसका समानुपातिक उम्मेदवार

१) तारक बहादुर बुढा ऐर

२) टिकाराम खनाल

३) यज्ञराज जोशी

४) गणेश बहादुर देउवा

५) धनबहादुर बुढा

६) राजेन्द्रप्रसाद कलौनी

७) मधु भारती

८) सरस्वती खड्का

९) सुश्री जुनाकुमारी दानी

१०) डम्मरी मिरा (रक्षा)

११) तुलसी दवेकोटा

१२) कुमारी राजु भट्ट जोशी

१३) आशाराम चौधरी

१४) झेली राना थारु

१५) गिताकुमारी चौधरी

१६) गंगादेवी चौधरी

१७) चमेली तामाङ

१८) कुमार सिं टेल्लर

१९) सन्तोष जैरु

२०) ललिता सुनार

२१) साधना बि.सी. (विश्वकर्मा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?