यी हुन् बागमती प्रदेशमा कांग्रेसबाट समानुपातिक सूचीमा परेका उम्मेदवार (नामावलीसहित)

लोकपथ
624
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभाका उम्मेदवारको बन्दसूचीको सार्वजनिक गरेको छ । दलहरुले असोज २ र ३ गते पेस गरेको बन्दसूचीलाई आयोगले आइतबार बिहान सार्वजनिक गरेको हो ।

उक्त सूचिअनुसार बागमती प्रदेशमा नेपाली कांग्रेसका ४४ जना समानुपातिक उम्मेदवार बनेका छन् ।

को-को हुन् ?

१. शिवराज अधिकारी, धादिङ
२. इन्द्रबहादुर थापा, काठमाडौं
३. ऋषिराज पाण्डे, चितवन
४. नवराज महत, ललितपुर
५. प्रबल थापा, काठमाडौं
६. धर्मराज केसी, काठमाडौं
७. पुष्करकुमार खड्का, दोलखा
८. उज्ज्वल राम घिमिरे, रामेछाप
९. उर्मिला नेपाल, ललितपुर
१०. मिना पोखरेल, काठमाडौं
११. शान्ता ढकाल, काठमाडौं
१२. बिनु रायामाझी पौडेल, चितवन
१३. बिनिता अधिकारी, दोलखा्
१४. इन्दिरा न्यौपाने, मकवानपुर
१५. लिलाकुमारी नेपाल, सिन्धुपाल्चोक
१६. शान्ता क्षेत्री (थापा), सिन्धुपाल्चोक
१७. राजु श्रेष्ठ, काठमाडौं
१८. प्रतापसिंह लामा, नुवाकोट
१९. उदयमोहन श्रेष्ठ, काठमाडौं
२०. लिलेन्द्रप्रसाद प्रधान, काठमाडौं
२१. जिमी लामा, सिन्धुपाल्चोक
२२. सुर कृष्ण वैद्य, काभ्रेपलाञ्चोक
२३. शेरबहादुर भुलोन, मकवानपुर
२४. सरोज गुरुङ, चितवन
२५. कबिराज थामी, दोलखा
२६. चेतनारायण अधिकारी, सिन्धुली
२७. भोजराज श्रेष्ठ, सिन्धुपाल्चोक
२८. समिता खड्गी श्रेष्ठ, काठमाडौं
२९. लक्ष्मीदेवी श्रेष्ठ, मकवानपुर
३०. गीत गुरुङ, काठमाडौं
३१. यमुनादेवी श्रेष्ठ, काठमाडौं
३२. याङगकिला शेर्पा (रुईत), काठमाडौं
३३. माया श्रेष्ठ, चितवन
३४. लक्ष्मी दनुवार, काभ्रेपलाञ्चोक
३५. जानकी तामाङ, मकवानपुर
३६. तारादेवी लामा, काठमाडौं
३७. फणिन्द्रकुमारी महर्जन, ललितपुर
३८. शशि खड्का गुरुङ, ललितपुर
३९. शान्ताकुमारी तामाङ, धादिङ
४०. गोपाल विश्वकर्मा, धादिङ
४१. सुना परियार, काठमाडौं
४२. गंगा सुनार, काठमाडौं
४३. कृष्णाकुमारी गुप्ता, मकवानपुर
४४. चन्द्रकुमारी चौधरी, चितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?